दफा १९
खारेजी र बचाउ

(१) विदेशी सम्बन्धी ऐन, २०१५ खारेज गरिएको छ ।
(२) विदेशी सम्बन्धी ऐन, २०१५ र सो ऐन अन्तर्गतका नियमहरु बमोजिम भए गरेका
काम कारवाही यसै ऐन बमोजिम भए गरेको मानिनेछ ।